लाप्राकमा एनआरएनको नमुना बस्ती बन्दै

गोरखा– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ । भूकम्पप्रभावित लाप्राकवासीलाई सरकारले गुप्सीपाखामा घर बनाउने प्रयोजनका लागि घडेरी उपलब्ध गराएपछि एनआरएनएले अहिले घडेरी खार्ने काम गरिरहेको छ । ६ सय १७ टहरा हटाएर गुप्सीमा घडेरी बनाइएको हो … Continue reading लाप्राकमा एनआरएनको नमुना बस्ती बन्दै